कृष्णप्रसाद जैसी
चितवनजस्तै पोखरालाई बेवकुफ ठानेको ?
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित सूर्यदर्शन सहकारी पोखराका सञ्चालकहरु छविलाल जोशी र जिबी राईलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरी अनुसन्धान थाल्न बाध्य पार्ने पीडित उजुरीकर्ताहरुको अगुवा तथा पोखरा कास्कीका पीडित हुन् कृष्णप्रसाद जैसी । सहकारीको सदस्य पनि नभएका लामिछाने र जोशी पक्राउ परेपछि ठगहरुविरुद्ध कारवाही हुने आशामा रहेका जैसीसँग जनआस्थाले गरेको कुराकानीको सम्पादित संक्षिप्त वार्ता : ० पोखरामा सूर्यदर्शन सहकारी पीडितहरुको वास्तविक संख्…