जलविद्युत् परियोजना

यति धेरै पैसा आउँदा सबै गुपचुप

उत्तरी छिमेकी चीनको सिचुआन प्रान्तस्थित एउटा सरकारी कम्पनीले नेपालको जलविद्युत्मा ठूलो रकम लगानी गर्न लागेको छ । उक्त कम्पनीले पहिलो विदेशी ऊर्जा लगानी परियोजनाअन्तर्गत मनाङ मस्र्याङ्दी जलविद्युत् परियोजनामा ३२ करोड ३० लाख अमेरिकी डलरमध्ये ४० अर्ब रूपैयाँँ लगानी गरेको जनाइएको छ ।  सिचुआन न्युज नेटवर्कका अनुसार नेपालका घरानिया व्यवसायी पद्मज्योतिको बुटवल पावरसँग सहकार्य गर्दै लगानी भित्र्याइएको हो । त्यहाँ नदीको तलदेखि माथिल्लो भागसम्म जोडिएका तीनवटा जलविद्युत् केन्द्र परिय…