रुद्रप्रसाद पोखरेल

निलम्बितलाई गुपचुप ‘सुनपानी’

महान्यायाधिवक्ता रमेश बडाल नेतृत्वको कानुन व्यवसायी परिषद् (बार काउन्सिल)ले न्यायाधीशसँग ठाडै घुस डिल गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई चोख्याएको छ ।  कात्तिक २५ गते बसेको बैठकले पोखरेललाई सामान्य ‘नसिहत’ दिएर उजुरी राफसाफ गरेको हो । अब उप्रान्त पोखरेल वकिलको झोला बोकेर मुद्दामा बहसका लागि सहजै अदालत छिर्नेछन् । एमाले पूर्वसांसद रहेका व्यवसायी इच्छाराज तामाङको मुद्दामा ‘सेटिङ’ गर्ने क्रममा पोखरेलले तत्कालीन काठमाडौँ जिल्ला अदालतका न्यायाध…