जिबी र रवि

उम्कनै नसकिने अवस्थामा पुग्दैछन् जिबी र रवि

के नेपाल प्रहरी वा अन्य अनुसन्धान अधिकृतसँग कुनै त्यस्तो ठोस प्रमाण छ जसले रविलाई सहकारी ठगीमा दोषी ठहर्‍याउन सकोस् ? अहिले धेरैको मनमा रहेको प्रश्न हो, यो । समाचार स्रोत भन्छ– रवि लामिछानेलाई कास्की, रुपन्देही र काठमाडौँ जिल्ला अदालतले पालैपालो त्यत्तिकै पक्राउ पुर्जी काटेका होइनन् । अनुसन्धानका क्रममा नेपाल प्रहरीसँग कस्तो प्रमाण आइपुगेको छ भने रवि लामिछाने स्वयंले हस्ताक्षर गरेर सहकारीमा लगी रकम जम्मा गरेको । तर अहिले नै ती प्रमाण देखाएर रविलाई र्‍याखर्‍या…