डा. शशांक कोइराला
काँग्रेस नेताले अन्तर्वार्तामै गुट्खा चपाएपछि .....
स्वास्थका लागि सुर्तीजन्य पदार्थ (सुर्ती, खैनी, गुट्खा) हानिकारक मानिन्छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन-२०७६ अनुसार सार्वजनिक स्थानमा त्यस्ताे पदार्थ सेवन र विज्ञापन गर्न पाइँदैन । तर, मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसका एक प्रभावशाली नेता भने टेलिभिजन अन्तरवार्तामै गुट्खा चपाउँदै देखिएका छन् । सत्ताधारी कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले हालै एक टेलिभिजन कार्यक्रममा गुट्खा खाएर अन्तर्वार्ता दिएका हुन् । जहाँ उनले गुट्खा चपाउँदै पत्रकार…