जनतामा जानुको केही छ र विकल्प ?
एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा २०८० केन्द्रीय राजनीतिमा पार्टीको घट्दो प्रभावलाई बचाउने प्रयास गरेको छ भने यस दौरान अध्यक्ष केपी शर्मा ओलीप्रति स्थानीयको विशेष आकर्षण देखिएको छ ।
यात्राको अगुवाई गरेका अध्यक्ष ओली र उनको टोलीलाई ठाउँ ठाउँमा बालबालिका, बृद्धवृद्धा र युवायुवतीले कुरेर बसेको र ठाउँठाउँमा सेल्फि खिचेको पाइएको छ । यस्तो क्रेज तत्कालीन अध्यक्ष मनमोहन अधिकारी हुँदाका बखत देखिएको थियो । मनमोहन अधिकारी सरकारबाट हटेपछि सहानुभूति र …