सहकारी

अर्काे सहकारी पनि नेताले पारे चुर्लुम्मै

जो अगुवा उही बाटो...भन्ने उखान चरितार्थ गर्दै धनकुटामा माननीय भैसकेका र बहालवाला सांसदसहित सत्ताधारी दल एमालेका नेता–कार्यकर्ताले एउटा सहकारीलाई चुर्लुम्मै पारेको प्रमाण भेटिएको छ । जिल्लाकै प्रतिष्ठित संघसंस्था र पालिकाको नेतृत्व गरिसकेका, प्रतिनिधिसभाको सांसद तथा अहिले पनि‘माननीय’ रहेकाहरूले ऋण लिएर नतिर्दा जिल्ला सदरमुकामकै एक सहकारी संकटग्रस्त अवस्थामा पुगेको छ । १ करोड ७ लाख ९२ हजार पुँजी र ८ सय ७७ जना शेयर सदस्य रहेको त्यो सहकारी धनकुटा बचत…