हुलाक

‘पोस्ट बक्स’ बन्यो फोहोर फाल्ने डब्बा

हुलाक सेवा अर्थात चिठ्ठीपत्र आदान–प्रदान गर्ने भरपर्दो माध्यम । हुलाकसँग नेपालीको एकदमै गहिरो साइनो छ । कुनै समय यो निकै लोकप्रिय माध्यम थियो । हुलाकमार्फत नै चिठ्ठीपत्र आदान–प्रदान गरिन्थ्यो । हातले लेखेको चिठ्ठी हुलाकमार्फत महिनौं लगाएर सम्बन्धित व्यक्तिकहाँ पु¥याइन्थ्यो । १९३५ सालमा हुलाक घरको स्थापना भएपछि हुलाक सेवाको औपचारिक सुरुवात भएको हो । त्यसपछि १९३७ मा तारिख टाँचाको प्रयोग गरियो । १९३८ मा पहिलोपटक नेपाली हुलाक टिकटको प्रकाशन भयो । सूचना प्रवि…