समाचार

पराजयपछि बेलायती प्रधानमन्त्रीमाथि अनेकौं आरोप

२५ अक्टोबर, २०२२ अर्थात् बेलायतको प्रधानमन्त्री बनेपछि ऋषि सुनकले टेन डाउनिङ स्ट्रीट (सरकारी निवास) मा कदम राखेको पहिलो दिन । त्यतिबेला प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्दैगर्दा उनलाई बधाई दिन गेटमा हजारौँ समर्थकको भीड लागेको थियो । तर, आज ६२० दिनपछि सुनकप्रति तीनै समर्थकहरुको चर्को विरोध छ ।  हिजो सम्पन्न संसदीय निर्वाचनमा कन्जरभेटिभ पार्टीले लज्जास्पद परिणाम निकालेपछि देशभरका कार्यकर्ता र समर्थकहरुले सुनकमाथि आक्रोश पोख्न थालेका छन् । पार्टीभित्रै उनको कमजोर नेतृत्व, आप्…

Page 1 of 1151