रवि लामिछाने

रविलाई नागरिकता दिनुअघि को-को सङ्ग सोधपुछ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेले आजको मितिदेखि गणना हुनेगरी पुरानै नम्बरको नयाँ नागरिकता पाएका छन् । आज बिहान ११ बजे नागरिकता पुनर्प्राप्तिको निवेदन लिएर पुगेका उनलाई आवश्यक प्रक्रिया पूरा गराएर जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिउँसो नागरिकता दिएको हो ।     अस्ति सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध ठहर गरेको थियो । अमेरिकी नागरिकता (ग्रिनकार्ड) लिएपछि पनि २०५० सालमा बनाएको नागरिकता गैरकानुनी रुपमा प्रयो…

Page 7 of 7