एमाले माधवपक्षले नेकपा स्थापना दिवस मनाउँदै

एमाले माधवपक्षले नेकपा स्थापना दिवस मनाउँदै

नेकपा एमालेको माधव पक्षले पर्सि बैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवस मनाउने भएको छ ।

प्रज्ञा प्रतिष्ठान,कमलादीमा बिहीबार दिउँसो साढे १२ बजेबाट शुरु हुने कार्यक्रममा सहभागीहरुलाई मास्क अनिवार्य भनिएको छ ।

टिप्पणीहरू