नेपाल छिरेर मोटरसाइकल चोर्नेहरु सीमामा समातिए
पर्सामा मोटरसाइकल चोरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका-२६ का २० वर्षीय रामप्रवेश पटेल र २६ वर्षीय अशोक पटेलसँगै भारतको बिहार राज्य पूर्वी चम्पारण रतनपुरका १९ वर्षीय शिवम पाण्डे र २० वर्षीय आकाश तिवारी समातिएका हुन् ।
धोबिनी गाउँपालिका-४ लंगडी बस्ने रामबाबुकुमार गुप्ताको प्र.२–०३–००७ प १७६६ नम्बरको मोटरसाइकल चोरी गरी लैजाने क्रममा प्रहरीले रामप्रवेश पटेललाई समातेको थियो । पटेललाई मोटरसाइकलसहित नियन्त्रणम…