अपराध

इलाममा श्रीमती, १५ वर्षे छोरी र कुकुरको एउटै चिहान

इलाममा एक जना पुरुषले श्रीमती र छोरीको विभत्स हत्या गरेका छन् । देउमाई नगरपालिका ५ का ३४ वर्षे पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको गए राति हत्या गरेका हुन् । नगरपालिकाका मेयर सूर्यप्रसाद पोख्रेलकाअनुसार तामाङले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेका छन् । उनले गए राति श्रीमती, छोरी र कुकुरको हत्या गरेपछि पल्लो गाउँसम्म पुगेर ‘मैले यस्तो गरेँ भन्दै हिँडेको’ जनआस्थासँग कुरा गर्दै मेयर पोख्रेलले बताउनुभयो । अहिले जिल्ला प्रहरी क…

Page 191 of 200