अविवाहित जोडीलाई गर्भपतन गराउन रोक
चीनको परिवार नियोजन संघले अविवाहित र वयस्कका कारण हुने भ्रुण हत्या नियन्त्रण गर्ने योजना ल्याएको छ । अनिच्छुक र अप्रत्यासित गर्भाधारण रोकेर राष्ट्रिय उर्वरता र सार्वजनिक स्वास्थ्य रक्षा गर्ने उद्देश्यले सरकारले पछिल्लो कदम चालेको हो ।
चिनियाँ ग्लोबल टाइम्सका अनुसार पछिल्लो पहल अविवाहित जोडीबीच हुने असुरक्षित गर्भधारणलाई रोकथाम गर्ने परिवार नियोजन संघको लक्ष्यसँग मेल खान्छ । एकभन्दा बढी पटक गर्भपतन गर्दा बाँझोपन हुने संघले बताउँदै आएको छ ।
“अनिर्णित गर्भपतनमा २० वर्षभन्दा कम उमे…