अपराध

सैनिक अधिकृतहरु किन आफ्नै प्राण सिध्याउँदै ?

विदेश जान ठिक्क परेका एकजना कर्णेलले आत्महत्या गरेका छन् । अवकासप्राप्त तीनतारे जर्नेल बलदेव महतले आत्महत्या गरेपछि बढुवाको भोज खुवाउन नपाएका उनका दुःखी भाइ सोभेन्द्र जुम्लास्थित २४ बाहिनीमा हाजिर भएलगत्तै त्यहीँको तेस्रो जिम्मेवारीमा रहेर अपरेशन हेर्ने लेफ्टिनेन्ट कर्णेल अञ्जन रुपाखेतीले गत आइतबार राति आत्महत्या गरेका हुन् । नयाँ आएको सुडान मिशनमा अब्जर्भरका लागि छनौट भई काभ्रेको पाँचखालस्थित सैनिक तालिम केन्द्रमा तालिम लिएर पनि अवसर रद्द हुनेमा परेका उनलाई दुई दिनदेखि निद्र…

Page 189 of 263