पाँचथरमा बलात्कार घटनाका २ आरोपित गिरफ्तार
पाँचथरमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले याङवरक गाउँपालिका–३ का १९ वर्षीय उदेश नुगोलाई पुस २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ जेठ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २६ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि याङवरक गाँउपालिका–३ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला…