अपराध

आज पनि झापा र मोरङमा ब्राउनसुगर कारोबारी समातिए

प्रदेश नम्बर १ को मोरङ र झापामा लागुऔषधका तीन जना कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उप–महानगरपालिका–९ का २२ वर्षीय निसान चौधरी र १२ का २८ वर्षीय दिवश तामाङ छन । दुबैलाई विराटनगर–१४ बाट प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ गरिएको हो । हिजो राति ९ बजे सीआरभी जतुवाको प्रहरी टोलीले दुबैलाई प्रदेश १–०२–०४६ प ११८७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । चेक जाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार निसान चौधरीले ज्याकेटको गोजीमा ३ ग्राम ७ मिलिग्राम उक्त ल…

Page 184 of 201