अपराध

राजधानीमा ठूलो परिमाणको लागुऔषध भण्डारण

राजधानी काठमाडौंको भित्री शहरमा लागुऔषधको ठूलो परिमाण फेला परेको छ । लागुऔषधको कारोबार हुने गरेको सुराकीको आधारमा आज प्रहरीले कारोबारीसहित लागुऔषधलाई नियन्त्रणमा लिएको छ । काठमाडौंको नघल बस्ने ३३ वर्षका सुनिल श्रेष्ठले बेचबिखन गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनको घर, कोठा खानतलासी गर्दा प्रहरीले डाइजापाम ९ सय ४० एम्पुल, फेनारगन १३ सय २० एम्पुल, नोफिन ९ सय ५० एम्पुल गरी ३२ सय १० एम्पुल लागुऔषध बरामद भएको छ । त्यसैगरी उनको साथमा रहेको चार लाख ४१ हजार एक सय ५०…

Page 182 of 201