अपराध

न्यूज 24 को शेयर दिलाउने भन्दै ठगी गर्ने पत्रकार समातिए

पत्रकारिताको आवरणमा ठगी गर्ने दुई पत्रकार समातिएका छन् । न्यूज २४ को शेयर दिलाउने भन्दै सोझासीधा नागरिकबाट लाखौँ रकम असुलेर भागेका पत्रकार धमेन्द्रबहादुर शाही र राजेन्द्र बिक केही दिनअघि समातिएका हुन् । आफ्नो सञ्चार माध्यममा शेयर धनी बनाइदिने भन्दै ३० भन्दा बढी सर्वसाधारणसँग पैसा असुल गरेर सम्पर्कबिहीन भएका सुर्खेतको सुर्खेत न्यूज २४ प्रालिका अध्यक्ष शाही र उपाध्यक्ष बिकलाई ठगीको आरोपमा गत भदौ ३ गते प्रहरीले समातेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई जनाले मिलेर ३ लाख बढ…

Page 179 of 180