अपराध

विनोद चौैधरीको अर्काे ठगी धन्दा छताछुल्ल

डलर अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरी र उनको व्यवसायिक समूह सीजी ग्रुपका बदमासी एकपछि अर्को बाहिर निस्कन थालेको छ । करछली र सम्पत्ति शुद्धिकरणका आधा दर्जनबढी मुद्दा थाती छन् । विभिन्न कारखाना तथा परियोजनाले सार्वजनिक जग्गा मिचेको, प्रक्रिया पूरा नगरेको समाचारसँगै ३८ वर्ष पुरानो वाईवाई कारखाना रहेको ललितपुर सैंबुका घर र कारखानाको करसमेत अहिलेसम्म नतिरेको पाइएको छ । शुरुका दिनमा प्रति मीनेट १२० प्याकेट चाउचाउ उत्पादन गर्ने उक्त कारखानामा अहिले २१ सय प्याकेटसम्म तया…

Page 185 of 263