अपराध

बाघको छालामा ४ जनाको रजाईं

दाङमा बाघको छाला बेच्न हिँड्ने चार जनालाई प्रहरीले समातेको छ । लमही नगरपालिका–३ टिक्लिगढबाट बाघको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा त्यहाँ डेरा गरेर बस्ने घोराही उपमहानगरपालिका–१३ घर भएकी ४२ वर्षीया झरना थापा भन्ने धनसरी रेश्मी थापा, उनका श्रीमान् ४५ वर्षीय शंकर भन्ने खेमराज गिरी, लमही नगरपालिका–१ नर्ति बस्ने ६३ वर्षीय गीर बहादुर बिक र सोही नगरपालिका–२ बरुवा गाउँ बस्ने २८ वर्षीय आशकुमार चौधरी हुन् । धनसरीको कोठामा बाघको छालाको किनबेच हुँ…

Page 183 of 201