समाचार

महानिर्देशक अधिकारीमाथि कारबाही माग, अन्यथा आन्दोलनको चेतावनी

सिद्धार्थ सञ्जाल, रुपन्देहीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारबाहीको माग गरेको छ । उनले पटकपटक दिएका नकारामक र आपत्तिजनक अभिव्यक्तिका कारण अर्बौ लगानी गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले निरन्तरता पाउन नसकेको भन्दै सञ्जालले कारबाहीका लागि सरकार गुहारेको छ । सञ्जाल अध्यक्ष अनिलकुमार ज्ञवाली र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले विज्ञप्ति जारी गर्दै महानिर्देशक अधिकारीलाई कारबाही गरी विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुचारुका …

Page 9 of 1576