समाचार

नेकपा एसनिकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीद्धारा शपथ ग्रहण

नेकपा एकीकृत समाजवादी पार्टीनिकट नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । राजधानीको थापागाउँमा हिजो र आज भएको महाधिवेशनले नयाँ कार्यसमिति चुनेको हो । अध्यक्षमा अर्जुनभक्त राई निर्वाचित भएका छन् । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा नारायण दास गमान, उपाध्यक्षमा शंकर थापा, शिवप्रसाद डाँगी, दिपकबहादुर सिंह, ज्ञानेन्द्र तिमल्सेना, रिता कोइराला, गोपाल न्यौपाने, आकाश पटेल, महिला उपाध्यक्षमा राधिका ऐर हमाल चुनिएका छन् । महासचिवमा अनिलकुमार रिजाल, उपमहासचिव…

Page 7 of 1565