समाचार

एमसीसी टोली मन्त्रीहरुपछि सचिवसँगको भेटमा व्यस्त

शनिबारदेखि भेटघाटमा व्यस्त अमेरिकी सहयोग परियोजना एमसीसी टोली दिनहुँ छलफलमा जुटेको छ । एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको टोलीले शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारस्थित गृह मन्त्रालयमा भेट गरेको थियो । हिजो बिहान ११ बजेदेखि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग सिंहदरबारस्थित मन्त्रालयमा झण्डै एक घण्टा कुराकानी गरेको टोलीले त्यसपछि अर्थ मन्त्रालय पुगेर सचिव अर्जुनप्रसाद पोखरेलसँग वार्तालाप गर्यो ।  जबकि सोही टोलीले अ…

Page 1565 of 2004