समाचार

कान्तिपुरबाट सुधिरले बिदा लिए,उमेश प्रधान सम्पादकमा नियुक्त

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्मा आजदेखि जिम्मेवारी मुक्त भएका छन् । भोलिदेखि लागु हुने गरी कान्तिपुर दैनिकको सम्पादकमा उमेश चौहान नियुक्त भएका छन् । नयाँ पत्रिकाबाट कोभिडकै वीच कान्तिपुर प्रवेश गरेका चौहानको नाम आजसम्म उक्त दैनिकको सम्पादकमै देख्न सकिन्छ । सुधिरको ठाउँमा उमेशलाई जिम्मेवारी दिएपछि कान्तिपुरको सम्पादक हाललाई खाली राखिएको छ । खर्च कटौतीको नाममा कान्तिपुर मिडिया ग्रुपले व्यापक मात्रामा कर्मचारी र पत्रकार कटौती गरेपछि श्रमजीवी पत्रकार संघ नेप…

Page 1564 of 1998