समाचार

​हिमानीसँग हिँड्ने हुल

पूर्वयुवराज्ञी हिमानी आज बुधबार बाढी पीडितलाई राहत वितरण गर्ने काममा बारा, पर्सा जाने भएकी छन् । बैंककमा उपचाररत ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र र सासू कोमलको हेरचाह गर्दै रहेकी उनी ११ गते फेरि उतै फर्किने छिन् ।' आज विहान हेलिकोप्टर रिजर्भ गरेर हिमानीसहित सात जनाको टोली पर्साको पोखरिया, बाराको पर्सौनी र भौलही पुग्ने भएको हो । उनी आफैँ अध्यक्ष रहेको हिमानी ट्रस्टका तर्फबाट राहत सामग्री वितरण गर्न लागिएको छ । त्यहाँ हालैको बाढीले बस्ती डुबानमा परेको छ । तर, त्यहाँको डु…