समाचार

आफ्ना नेतालाई फसाउने षड्यन्त्रको गन्ध आएको भन्दै गृहमन्त्रीसँग एमाले युवाको हारगुहार

प्रमुख प्रतिपक्ष नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दाेष फसाउने खेल भएको भन्दै गृहमन्त्रीलाई सचेत गराएको छ ।   आज गृह मन्त्रालयमा पुगेर युवा संघको टोलीले आफ्नो पार्टीका नेताहरुलाई फसाउने उद्देश्यले हिरासतमा बयान लिने काम भएको दाबी गर्दै त्यसको छानबिन गर्न मागसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।  मानव तस्करीको समग्र पक्षमा नगई अपुरो अनुसन्धान गर्ने र निर्दाेष फसाउन…

Page 1558 of 2000