समाचार

सैनिक शासनको भाकल गर्दै जंगी अड्डा नजिकै पूजा

मुलुकमा सैनिक शासनको चाहना राख्दै भाकल गरिएको छ । राजनीतिक बेथिति बढेकाले सैनिक शासन चाहिएको भन्दै आज भद्रकाली मन्दिरमा पूजा गर्न लागिएको बताइएको छ । राकेशकुमार शर्माले सैनिक शासनको चाहनामा आज ११ बजे भद्रकाली मन्दिरमा पाञ्चायन पूजाको तयारी गरेका छन् ।

Page 1555 of 2001