विवेकशीलका दुई नेताले माइतीघरमा पलेंटी कसे
नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन र कारवाही प्रक्रियाप्रति सन्देह जनाउँदै विवेकशील पार्टीले आन्दोलन शुरु गरेको छ ।
यस प्रकरणका दोषीलाई उम्क्याउने खेल भैरहेको आरोप लगाउँदै विकेकशीलका केन्द्रीय सदस्य शशीबिक्रम कार्कीसहित २ जना आज माइतीघरमा धर्ना बसेका हुन् । उनीहरुले 'भुटानी शरणार्थी काण्डमा ठूला माछा उम्काउने खेल बन्द गर' लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको संलग्नता देखिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रध…