समाचार

योग्यता विवादको अर्को गोलचक्करमा रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभा सदस्य रवि लामिछानेको योग्यतासम्बन्धी विवादमा पुनः अर्को रिट दर्ता भएको छ ।  रिट दर्तासँगै रविको प्रतिनिधि सभा सदस्य पदमा सर्वोच्च अदालतमा पुनः न्यायिक परिक्षण हुने भएको छ । प्रतिनिधि सभा सदस्यको विवादमा पेश भएको निवेदनलाई यसअघि सर्वोच्च प्रशासनद्वारा दर्ता गर्न अस्वीकार गरेको थियो । सोही निवेदनलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अस्ति दर्ता गर्न आदेश दिएको हो ।  चितवन–२ मा भएको गत वैशाख…

Page 1559 of 1999