समाचार

एमाले महासचिवको अर्काे आरोप

सामाजिक सञ्जालमा विवादास्पद स्टाटस लेखिरहने एमाले महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आरोपितहरुलाई जोगाउन खोजेको आरोप लगाएका छन् । प्रमाण छरप्रष्ट भइसक्दा पनि प्रहरीले छानबिन गर्न नचाहेको उनले बताए ।   महासचिव पोखरेलले सत्तापक्षको निर्देशनअनुरुपको अनुसन्धान प्रतिवेदनलाई प्रहरीले हल्काफुल्का रुपमा तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाएको दाबी गरेका छन् । आज सामाजिक सञ्जालमा उनले लेखेको स्टाटसमा भनिएको छ, ‘पीडित भनिएकाहरुले सार्वजनि…

Page 1560 of 1998