जेलबाटै रेशमको प्रतिक्रिया - सर्वोच्चको फैसला मञ्जुर छ, पुनरावलोकनमा जान्छु
नाबालकसहित ८ जनाको ज्यान जाने गरी भएको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनमा जाने बताएका छन् ।
जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको सजायलाई सदर गर्ने सर्वाेच्चको फैसला मञ्जुर गर्दै उनले पुनरावलोकनको बाटो पनि खुला रहेको प्रतिक्रिया दिएका हुन् ।
डिल्ली बजार कारागारमा रहेका चौधरीले आज विज्ञप्ति जारी गरेर सामाजिक सञ्जालमा टीकापुर घटनाको विषयमा अनर्गल रुपमा जथाभावी पोष्ट नगर्न…