समाचार

राजधानी दैनिकमा आन्दोलन चर्क्यो, कार्यालयदेखि सञ्चालकको घरसम्म धर्ना कार्यक्रम

राजधानी दैनिकका कर्मचारी र पत्रकारहरुले व्यवस्थापनलाई सात दिनको अल्टिमेटम दिएका छन् । आठ महिनादेखि रोकिएको बक्यौता तलब र अन्य रकम भुक्तानी नभएकाले कडा आन्दोलन थालिएको बताइएको  छ । पहिलो चरणका संघर्षका कार्यक्रमअन्तर्गत भोलिदेखि धर्नाको कार्यक्रम राखिएको हो । भोलि बिहान १० बजेदेखि एक घण्टा राजधानी दैनिकको मुख्य गेटमा धर्ना राखिएको छ ।  पर्सि बिहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा राजधानी दैनिकका अध्यक्षको कुपण्डोलस्थित निवासमा धर्ना दिइने बताइएको छ । पर्सि बि…

Page 1578 of 2001