समाचार

बेलायत आएका कलाकारहरुलाई अपमान गर्दै फर्काइयो

लन्डन । ओपन कन्सर्टका लागि बेलायत आएका कलाकारहरुलाई आयोजकले अपमान गरेर फर्काएका छन् । मगर संघ यूकेको शनिबार आयोजित ओपन कन्सर्टका लागि आएका नेपालका चर्चित गायक गायिकाहरु प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामालाई कार्यक्रम भएको भोलिपल्टै आयोजकले एकाएक टिकट अगाडि सारेर नेपाल फर्काएका हुन् ।  कलाकारमध्ये प्रमोद र ज्योतिले सम्झौता बमोजिम तीन तीन लाख र छेवाङले अढाइ लाख रुपैयां पारिश्रमिक त लिए तर ज्यादै अपमान सहेर फर्कनु परेको छ ।  गत बिहीबार बिहान बेलायत …

Page 1580 of 2001