कम्बोडियामा पठाइदिने नाममा १६ लाख ठगी
वैदेशिक रोजगारीमा कम्बोडिया पठाइदिने नाममा ठग्दै आएका एक युवक पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर सर्वसाधारणलाई ठग्दै आएका सिद्धार्थ तामाङ प्रहरी हिरासतमा पुगेका हुन् ।
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँको गोकर्णेश्वरबाट हिजो उनलाई नियन्त्रणमा लिएको हो ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल घर भएका र हाल गोकर्णेश्वर बस्दै आएका २९ वर्षीय सिद्धार्थले वैदेशिक रोजगारीमा कम्बोडिया पठाइदिने र त्यहाँ पुगेपछि …