समाचार

शिक्षक परीक्षामा यादवहरुको रजाईं, मधेशमा समावेशिता र आरक्षण खरानी

सिरहाको नवराजपुर गाउँपालिकाले आधारभूत तहको निम्ति लिएको शिक्षक परीक्षाको नतिजा यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । सबै यादव थरका उम्मेदवार मात्र लिखित परीक्षामा पास भएको नतिजा सार्वजनिक भएपछि उक्त विषयले झस्काएको छ ।  नगरपालिकाले आधारभूत तह (१ देखि ५ कक्षासम्म) का लागि १७ जना विषयगत शिक्षक मागेको थियो । गत चैत २० गते शनिबार त्यसको लिखित परीक्षा भयो । छनौट समितिले अस्ति उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  लिखित परीक्षामा ११ जना उत्तीर्ण भएका…

Page 1582 of 2001