सरकारलाई धन्यवाद दिँदै माधव नेपाल भन्नुहुन्छ - खुट्टा कमाउने होइन
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको टिप्पणी गर्नुभएको छ ।
पार्टी निकट समाजवादी प्रेस संगठन पर्साले आज बिहान वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो कार्यमा संलग्नलाई हदैसम्म कानुनी कारबाही हुनुपर्ने पनि बताउनुभयो ।
‘आफ्नो देशको नागरिकको पहिचान बदलेर विदेश पठाएर पैसा कमाउन प्रलोभन दिनेहरु अपराधी मात्रै होइनन, राष्ट्रद्रोही पनि हुन,’ अध्यक्ष नेपालले भन्नुभयो, &lsqu…