समाचार

अरुले उडाए पनि बुद्ध एअरले थन्कायो

राजधानीको मौसममा अचानक खराबी आएको जनाउँदै बुद्ध एअरले आजका केही उडान रोकेको छ । तर, अन्य हवाई कम्पनीका उडान तालिका यथावत भएको जनाइएको छ ।  अपरान्ह ४ बजेपछि काठमाडौं वरपरको आकाश धुम्मिएर पानी परेपछि बुद्धले उडान केहीबरे रोकेको बताइएको छ । आज अपरान्ह बुद्धका काठमाडौंबाट भरतपुर जानुपर्ने दुई वटा र सुर्खेत जान ठिक्क परेको एउटा उडान रोकिएको छ । त्यसैगरी सिमरा, जनकपुर, विराटनगर र भैरहवाको उडान पनि रोकिएको जनाइएको छ । तर, पोखराबाट न्युजिल्याण्डकी भूतपूर्व प्…

Page 1575 of 2001