समाचार

लामो दूरीमा चल्ने सवारी साधनलाई अन्तरप्रदेशीय ईजाजत अनिवार्य

यातायात व्यवस्था विभागले लामो रोडमा सञ्चालन हुने सवारी साधनलाई अनिवार्य रुपमा अन्तरप्रदेशीय बाटो ईजाजत पत्र लिएर मात्र चलाउन अनुरोध गरेको छ ।  आज एक सूचना प्रकाशित गर्दै विभागले अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधन (यात्रुवाहक र मालवाहक) लाई अन्तरप्रदेशीय बाटो ईजाजत अनिवार्य गरेको जानकारी गराएको हो ।  मुलुकभर सञ्चालित सवारी साधनको बाटो ईजाजत पत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण गर्ने अधिकार विभाग मातहतका सवारी परीक्षण कार्यालय टेकु, ईटहरी, हेटौंडा, ब…

Page 1573 of 2001