समाचार

विकासमा पछाडि परेका तीन प्रदेश सरकारको प्राथमिकतामा

सरकारले आगामी आर्थिक वर्षको बजेटमा मानव सूचाकांकमा पछि परेका मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्ने भएको छ ।  सरकारको तर्फबाटसंघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको विकासका लागि आगामी बजेटमा प्राथमिकता दिइने जानकारी दिनुभएको छ ।  वित्त क्षेत्रको लगानीलाई उत्पादनको क्षेत्रमा खर्च गरिने जानकारी दिनुभएका उहाँले लघुवित्तको प्रभावक…

Page 1570 of 2000