समाचार

गरिबी निवारण तथा समृद्ध नेपाल निर्माणका लागि कृषिमा आधारित कार्ययोजना

वामदेव गौतम सदस्य, राष्ट्रिय सभा अहिले पनि नेपाल कृषिप्रधान मुलुक नै हो । कृषि राष्ट्रिय आम्दानीको सबभन्दा ठूलो हिस्सेदार हो । उत्पादन क्षेत्रको हिसाबले नेपालको कृषि उत्पादनको क्षेत्र सबैभन्दा महत्वपूर्ण र प्रमुख क्षेत्र हो । नेपालको विकास भन्नाले अहिलेलाई कृषि क्षेत्रकै विकासलाई मान्नुु पर्दछ । कृषि उत्पादनको क्षेत्रमा बसोबास गर्ने जनताको संख्या कूल जनसंख्याको सबभन्दा ठूलो हिस्सा रहेको छ । अहिले संसारको श्रमबजारमा रहेका नेपालीहरुको ९० प्रतिशतभन्दा बढी संख्या कृषि क्षेत्रबाटै गएक…

Page 1571 of 2000