समाचार

बनेपामा संगठित अवैध यौनधन्दा : होटल सञ्चालकसहित कर्मचारी पक्राउ, किशोरीहरुकाे उद्धार

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० पुलबजारस्थित तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा अवैध यौनधन्दा गराएको आरोपमा कर्मचारीसहित सञ्चालक पक्राउ परेका छन् । मकवानपुरको बागमती गाउँपालिका ७ का ४२ वर्षीय लालमान तितुङ र काभ्रेको चौरीदेउराली गाउँपालिका लामाटोलका २० वर्षीय श्याम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लालमान तेमाल गेष्ट हाउस एण्ड खाजा घरका सञ्चालक हुन् भने श्याम कर्मचारी हुन् । उनीहरुले अवैध यौनधन्दा चलाएको सूचनापछि  जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले …

Page 1569 of 2000