समाचार

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो झोसेकी प्रहरी हवल्दारकी श्रीमती बितिन्

आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी नेपाल प्रहरीका एक जना हवल्दारकी श्रीमतीको निधन भएको छ । हिजो दिउँसो काठमाडौंको मच्छेगाउँस्थित कोठामा ३६ वर्षीया शान्ति श्रेष्ठले शरीरमा आगो लगाएको बताइन्छ ।  रामेछाप घर भई हाल चन्द्रागिरि नगरपालिका ९, मच्छेगाउँस्थित मनोज श्रेष्ठको घरमा भाडामा बस्दै आएका प्रहरी प्रभाग मच्छेगाउँमा कार्यरत प्रहरी हवल्दार मोहनकुमार श्रेष्ठले आत्मदाह गरेकी हुन् । हिजो दिउँसो शरीरमा आगो लगाएपछि घाइते शान्तिको आज बिहान साढे ३ बजे कीर्तिपुर बर्न अस्पतालमा न…

Page 1568 of 2001