सपना श्रीमान दोहा हुँदै स्वदेश फिर्ता

सपना श्रीमान दोहा हुँदै स्वदेश फिर्ता

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल दोहा हुँदै काठमाडौं आउनुभएको छ ।

उहाँ कतार एअरवेजको उडान नम्बर क्युुआर ६५२ मा बिहान साढे ९ बजे आइपुग्नुभएकी उहाँ अफ्रिकी मुलुक मोरक्कोबाट फर्कनुभएको हो ।

अफ्रिका जानुअघि उहाँ उपसभामुख इन्दिरा रानामगरलगायतको टोलीसँग डोल्पाको फोक्सुण्डो क्षेत्र पुग्नुभएको थियो ।

टिप्पणीहरू