समाचार

हावा तालले कहाँ हुन्छ ?

‘बाँच्न मात्र पर्छ अनेकथोक देख्न पाइन्छ’ । स्वास्थ्यमन्त्री बनाउने तयारीका साथ सचिवबाट राजीनामा दिन लगाइएकी डा.संगीता मिश्रलाई घर न घाटको बनाइयो । रक्षा बमको नाम जेन्जी सुदन गुरुङले काटिदिए । रामजी राम, गणपतिलाल श्रेष्ठ र टासी ल्हाजोमको नाममा पनि अनेकन बखेडा झिकियो । खगेन्द्र सुनार पनि विवादमा परेर मन्त्री हुनबाट रोकिए । सुशीला सरकारले मन्त्री बनाउँदा ओलीको सरकारले अन्याय गरेकालाई नीति बनाएको थियो । संगीता तिनैमध्येकी थिइन् । पूर्वऊर्जामन्त्री दिपक खड्काको पेल…

Page 8 of 1975