राजनीति

मतदानबाट नेतृत्व छान्दै एमाले अखिल

नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । काठमाडौंको कीर्तिपुरमा भइरहेको २४औं राष्ट्रिय सम्मेलनमा भर्खरै मतदान थालिएको छ ।  मतदानमा ४५ वटा भेन्डिङ मेसिन प्रयोग गरिएको जनाइएको छ । अध्यक्षमा सुजन कडरिया र प्रकाश पौडेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । उपाध्यक्षमा खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा तीन र सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् । एमाले उपमहासचिव विष्णु र…

Page 163 of 924