राजनीति

कि बजेट देऊ, कि चुच्चे नक्सा फिर्ता लेऊ’

नेपाली कांग्रेस दार्चुलाले टिंकर सडकमा बजेट नथप्ने भए चुच्चे नक्सा फर्काउन माग गरेको छ । जेठ १५ मा प्रस्तुत नयाँ बजेटमा दार्चुला–टिंकर सडकका निम्ति ६ करोड ३१ लाख रुपैयाँँ मात्रै बजेट राखिएको छ ।  कांग्रेस जिल्ला सभापति ललितसिंह बोहराको नेतृत्वमा गत बिहिवार जिल्ला प्रशासन कार्यालयमा सांकेतिक धर्ना दिइएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री र जिल्लाबाट निर्वाचित आफ्नै पार्टीका सांसद दिलेन्द्रप्रसाद बडूलाई पनि ज्ञापनपत्र पठाइएको …

Page 161 of 924