राजनीति

नयाँ कार्यालयबाट राष्ट्रिय मुक्ति पार्टीको पत्रकार सम्मेलन

राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति पार्टी, नेपाल’ ले आज पत्रकार सम्मेलन गर्ने भएको छ । भिजिट भिसा प्रकरण र पार्टी अध्यक्ष महतोको वैदेशिक भ्रमणबारे जानकारी दिन आज दिँउसो ३ बजे नयाँ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।  काठमाडौं महानगरपालिका–१०, शंखमुलमा रहेको गजेन्द्रनारायणसिंह अध्ययन केन्द्रको घरबाट पार्टी कार्यालय शान्तिनगर सारिएको छ । गजेन्द्रनारायण सिंह संस्थापक नेता र सरिता गिरी अध्यक्ष रहेको सद्भावना पार्टीबाट अलग्गिएका महतोले …

Page 162 of 924