चोपनारायणको छोरा उनलाई 'रोल मोडल'
सन्तोषनारायण श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेपछि आगामी चैतदेखि रिक्त हुने राष्ट्र बैंकको गभर्नरका लागि पनि सोही मोडल अपनाउन शक्ति केन्द्रमा दौडधुप जारी छ । सरकारले कांग्रेस नेता तथा बुटवलका यातायात व्यवसायी चोपनारायण श्रेष्ठका छोरा सन्तोषलाई लामो रस्साकस्सीपछि गत साता त्यहाँ नियुक्त गरेको थियो ।
उनी राजनीतिक र वैचारिक हिसाबले नेपाली कांग्रेसनिकट हुन् । तर प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसम्मलाई उनको नियुक्तिमा मौन बस…