राजनीति

दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता, सात वर्ष कैद सजाय माग

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा ३२ अर्ब लगानी गरेको 'फेक प्रमाण' सार्वजनिक गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध मुद्दा दर्ता भएको छ ।   जिल्ला सरकारी वकिलको कार्यालयले आज साइबर अपराध कसुरमा जिल्ला अदालत काठमाडौँमा आरोपपत्र दर्ता गरेको हो । विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा ५ वर्ष कैद र १ लाख जरिवाना गर्न मागदाबी गरिएको छ । त्यसैगरी प्रसाईंले दोहोर्‍याएर सोही अपराध गरेको भन्…

Page 339 of 949