शिशिर खनालले नलेखेको, सूर्य थापाले मात्रै देखेको सहकारी ठगी काण्ड
कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेले आज जिल्ला अदालत कास्कीका न्यायाधीश सामुन्ने अदालतमाथि नै गम्भीर आरोप लगाएका छन् । उनले आफूमाथि अमानवीय व्यवहार हुँदासमेत अदालत साक्षीजस्तो भएर बसेको आरोप लगाएपछि न्यायाधीश चन्द्रकान्त पौडेलले उनलाई सचेत गराएका थिए । न्यायाधीशको जवाफ थियो, ‘अदालत साक्षी बनेको छैन,सबैलाई सामान्य नागरिक मानेर छानबिन गर्ने हो ।’
उनले आफूलाई न्यायालयको मात्रै विश्वास भएको बताउने क्रममा अदालत रमि…